सन्दीप विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सोमबार हुने
काठमाडौँ । सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अदालतको आदेश अनुसार अन्तिम दुईको बकपत्र बुधबार भएको छ। सन्दीप लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौँले २६ चैतमा तीन व्यक्तिको बकपत्र लिन आदेश दिएको...