शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, रिजाल र महर्जनको बयान जारी
काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा पूर्वगृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँणसहित ३ जनाको बयान जारी छ । नक्कली भुटानी शरणार्थी प्रकरणका गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणसहित शरणार्थी अधिकारवादी...