दिलीप महतो हत्या मुद्दामा साक्षी झिकाउने जिल्ला अदालतको आदेश
काठमाडौँ । जिल्ला अदालत धनुषाले मिथिला नगरपालिका ५ श्रीपुरका ओम प्रकाश महतो (दिलीप) हत्या मुद्दामा साक्षी झिकाउने आदेश गरेको छ । बिहीबार न्यायाधीश भीष्मराज गौतमको इजलासले टिपर धनी कृष्ण कुमार...