उच्च र जिल्ला अदालतका न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिकाको मस्यौदा तयार
काठमाडौँ । उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको नियुक्तिका लागि निर्देशिकाको मस्यौदा तयार भएको छ । न्याय परिषद्का सदस्य एवं कानूनमन्त्री गोविन्द बन्दीको नेतृत्वमा बनेको समितिले तयार पारेको मस्यौदा छलफल र...