जिल्ला न्यायाधीश नियुक्तिका लागि दरखास्त आह्वान गर्ने
काठमाडौँ । न्यायपरिषद्ले जिल्ला अदालतको न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने भएको छ । शुक्रबार बसेको परिषदको बैठकले २१ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर...