बलात्कारको आरोपी सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले दियो सफाइ
विराटनगर । आफ्नै अनुयायी माथी बलात्कार गरेको आरोपमा थुनामा रहेका धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी...