पलविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता
काठमाडौँ । नायक पल शाहविरुद्ध नवलपरासी पूर्वको नवलपुर जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दर्ता भएको छ। १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध मुद्दा दर्ता भएको...