सार्वजनिक बिदामा आउँदैनन् सेवाग्राही
काठमाडौँ । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न सार्वजनिक बिदामा तीन प्रकारका सेवा प्रवाह सञ्चालन गर्ने निर्णय गरे पनि बिहीबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुनसान जस्तै देखिएको...