राष्ट्रिय परिचयपत्र दर्ताका लागि पालिकागत तालिका बनाउन माग
दमौली (तनहुँ) । जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र दर्ताका लागि सेवाग्राहीको भीड बढेर सास्ती भएपछि पालिकागत तालिका बनाएर सेवा दिन माग गरिएको छ । कार्यालयमा दैनिक सयौँको सङ्ख्यामा राष्ट्रिय...