पोखराका फिल्म हललाई शनिबारदेखि खुलाउन अनुमति
काठमाडौँ । मुलुकको दोस्रो ठुलो फिल्म बजार पोखराका फिल्म हललाई शनिबारदेखि खुला गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयले आज (शुक्रबार) आदेश जारी...