सेवाग्राहीमैत्री प्रशासन : रातिसम्मै काम हुन्छ जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा
सोलुखुम्बु । पुस महिनाको दिन, साँझको समय, तीन डिग्री सेल्सियसमा तापक्रम, हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीका अधिकांश होटलपसलको ढोका ५ :३० बजे नै बन्द हुनका साथै सडकमा चहलपहल ह्वात्तै घट्छ...