कर्मचारीमा कोरोना पुष्टि भएपछि सिराहा प्रशासनका अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चित कालीन स्थगित
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिराहामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय बन्द भएको छ। राजश्व सङ्कलन काउन्टरमा कार्यरत एक कर्मचारी कोरोना सङ्क्रमित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह...