हेटौंडामा आइतबारदेखि निजी तथा साना भाडाका सवारी साधनमा जोरबिजोर प्रणाली लागु
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि आइतबारबाट हेटौंडामा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आज...