जिल्ला प्रशासन कार्यालय पर्साको प्रष्टोक्ती-निषेधाज्ञामा नागरिकता वितरण भएको छैन
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले हाल जिल्लाभर जारी निषेधाज्ञाको समयमा नागरिकता वितरण नभएको जनाएको छ। पछिल्लो समय निषेधाज्ञाको बेलामा पनि नागरिकता वितरण भएको सूचना समाजिक सञ्जाल र सञ्चार माध्यममा...