भोलिदेखि बेलुका पसल खोल्न नपाइने, निषेधाज्ञामा थप कडाइ
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने बताएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक...