असोज ४ देखि काठमाडौं प्रशासनले बारअनुसार सेवा दिने, कुन बार के सेवा ?
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्ना नियमित सेवाहरु असोज ४ गतेबाट पुन: संञ्चालन गर्ने भएको छ। यसअघि स्थगित गरेका सेवाहरु असोज ४ गते आइतबारदेखि सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालयले...