भक्तपुरको प्रशासन कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द
काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले असोज २ गतेदेखि अत्यावश्यकबाहेकका अन्य सेवा नदिने भएको छ । कार्यालयले शान्ति सुरक्षासम्बन्धी, ठाडो निवेदन र उजुरीसम्बन्धी, मुद्दाको सुनुवाईसम्बन्धी र विपद व्यवस्थापनसम्बन्धीबाहेक अरु सेवा...