एसपी नवराज अधिकारीले पाए काठमाडौँ प्रहरी प्रवक्ताको जिम्मेवारी
काठमाडौँ । काठमाडौँ प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले पाएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट सरुवा भएर परिसर पुगेका अधिकारीलाई काठमाडौँ प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र...