यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ
काठमाडौँ । ललितपुरको यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको स्वीप अपरेशन टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो।...