फर्पिङबाट प्रतिबन्धित औषधिसहित एक पक्राउ, विगतमा पनि विभिन्न मुद्दा दर्ता
काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्क क्षेत्रमा प्रतिबन्धित लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र...