बैंक लुटेर भाग्दै गर्दा फ्याँकिएको ५ लाख प्रहरीलाई बुझाइयो
काठमाडौँ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वरबाट लुटपाट भएको रकम भेटाएर प्रहरीलाई बुझाइएको छ । ललितपुरको ललितपुर महानगरपालिका वडा नं. ११ बस्ने ३७ वर्षीय सुरेश देउलाले वाणिज्य बैंक...