किसान रुवाउने बिचौलियालाई तत्काल हतकडी लाएर थुन्नुस् : ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भारतबाट आउने तरकारी तत्काल बन्द गर्न आग्रह गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले किसान रुवाउने बिचौलियालाई हतकडी...