धरानको आन्दोलन ट्रेलर मात्रै हो, यो आन्दोलन देशभरी चर्किन्छ : ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् । राप्रपाको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग उनले नेपालको सिमानभित्र गाई, गोरु मार्नेलाई तीन वर्षको जेल सजायको स्पष्ट...