अख्तियारको कार्यसम्पादनमाथि ज्ञानेन्द्र शाहीको प्रश्न, नियुक्ति प्रणाली बदल्न प्रस्ताव
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचारसम्बन्धी विषयमा प्रभावकारी अनुसन्धान र कारबाही अघि बढाउन नसकेको भन्दै आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका...