कर्णालीलाई हेपेको भन्दै ज्ञानेन्द्र शाहीले भौतिक मन्त्रीमाथि उठाए प्रश्न
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बजेटमा कर्णालीलाई विभेद गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै...