करार कर्मचारी व्यवस्थापनमा सरकारको सातबुँदे निर्णय : नयाँ नियुक्तिभन्दा विद्यमान कर्मचारीको व्यवस्थापनमा जोड
मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै सरकारले करार कर्मचारी व्यवस्थापनका लागि सातबुँदे निर्देशन जारी गरेको छ। नयाँ करार नियुक्तिभन्दा विद्यमान कर्मचारीलाई स्वीकृत दरबन्दीभित्र व्यवस्थापन गर्दै दीर्घकालीन विकल्प तयार पार्ने निर्णय गरिएको छ।...