बाजुरा काँग्रेसको अधिवेशनमा झडप हुँदा एक जना प्रहरी घाइते
सुदूरपश्चिम । नेपाली काँग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरा जिल्लामा हिजो (मंगलबार) भएको जिल्ला अधिवेशनका क्रममा झडप भएको छ । जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने...