प्युठानमा सत्ता गठबन्धन र एमाले समर्थकबीच झडप , चार जना घाइते
काठमाडौँ । प्युठानमा सत्ता साझेदार दल समर्थक र एमाले समर्थकबीच झडप भएको छ । सरुमारानी गाउँपालिकामा भोट माग्दै हिँडेका उनीहरुबीच झडप भएको हो । झडपमा शङ्कर विश्वकर्मा, रमेश राना, टेकेन्द्र...