सुरक्षाकर्मी र विद्यार्थीबीच झडप, प्रहरीले गोली चलायो
काठमाडौँ । इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शनका क्रममा आइतबार देशको एक प्रसिद्ध विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । सामाजिक सञ्जाल र स्थानीय मिडिया रिपोर्टका अनुसार भीड हटाउन सुरक्षा...