केपी ओली नेतृत्वको सरकारलाई जोगाउने तर्फ लाग्छौँ : खनाल
काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताएका छन् । प्रतिनिधिसभाको आजको...