वरिष्ठ नेता खनाललाई भेटेर प्रधानमन्त्री देउवाले गरे स्वास्थ्यलाभको कामना
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका छन् । प्रधानमन्त्री देउवाले डल्लुस्थित खनाल निवास पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । भारतबाट...