पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि आज दिल्ली लगिँदै
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ। काठमाडौँको नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि आज दिउँसो साढे...