नेपालको कानून पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध हटाउने तयारी
काठमाडौँ । सामाजिक सञ्जाल टिकटकले नेपालको कानून तथा नीति/नियम पालना गर्ने प्रतिबद्धतासहित पत्राचार गरेको छ । टिकटकले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सम्बोधन गरेर नेपालको कानून तथा नीति/नियम...