टिकटक प्रतिबन्ध विरुद्धको रिटमा आजबाट सुनुवाइ
काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुदैँछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता स्वागत नेपाल र जगन्नाथ दुलाल लगायतले दायर...