बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
काठमाडौँ। बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार साँझ बढीमालिका नगरपालिका-२ मार्तडी गौमुल जाने सडक अन्तरगत खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्कोलाई ओभरट्याक गर्दा दुवै ट्याक्टर दुर्घटनामा...