स्वयम्भू क्षेत्रबाट हाते ट्याक्टर चोरीको अनुसन्धानमा पाँच जना पक्राउ, १४ थान बरामद
काठमाडौँ । स्वयम्भू क्षेत्रबाट हाते ट्याक्टर चोरी भएको सूचनाका आधारमा अनुसन्धान थालेको प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरूबाट काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट...