२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिकालाई मनकामना दर्शन प्रालिले दियो ट्याक्टर

अ+ अ-

काठमाडौँ । मनकामना दर्शन प्रा.लि. ले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखाको शहिद लखन गाउँपालिकालाई ट्याक्टर सहयोग गरेको छ ।

विशेषता वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि महिन्द्राको ट्याक्टरसहित हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

कुरिनटारस्थित अग्नी इनकर्पोरेटेडको अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई सो सहयोग हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं. २, ३ र ४ का वडाध्यक्ष, फोहोर मेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यलगायतको सहभागिता थियो । उक्त ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन समेत सघाउ पुग्ने निर्देशक श्रेष्ठले विश्वास व्यक्त गरे ।