स्कुल बसमा कडाइ, क्षमताभन्दा बढी विद्यार्थी बोके तुरुन्तै कारबाही गरिने
काठमाडौँ । निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी बोक्ने भ्यान र बसलाई अबदेखि कडाइ गरिने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयोजकत्वमा आइतबार बसेको नेपाल अभिभावक महासङ्घ, हिसान, प्याब्सन र...