मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने २२७ जना चालकमाथि कारबाही
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज बिहान २२७ जना चालकहरू कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स...