नागरिकता दुरुपयोग गरी १६ बैंकमा खाता, श्रीमान् श्रीमती मिलेर सामाजिक सञ्जालबाट लाखौँ ठगी
काठमाडौँ । अरूको नागरिकता दुरुपयोग गरी सामाजिक सञ्जालबाट लाखौँको ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ह्वाट्सएप, फेसबुक र इनस्टाग्राम जस्ता सामाजिक सञ्जालहरूको प्रयोग गरी ठगी गर्ने व्यक्तिहरूलाई...