प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने पक्राउ
काठमाडौँ । प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ४५ लाख रुपैयाँ ठगीको आरोपमा काठमाडौँ नागार्जुनका राजेन्द्रप्रसाद खनाल र उनका सहयोगी...