२३ कार्तिक २०८१, शुक्रबार
विदेश पठाउने भन्दै ठगी गर्ने २ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-८ घर भएका ४३ वर्षीय गोकर्ण पराजुली र धादिङको गंगाजमुना गाउँपालिका-४ घर भएका...