रास्वपाको कोर टिम नै सहकारी ठगीमा मुछिएको काँग्रेसको आरोप
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोर टिम नै सहकारीको रकम ठगीमा मुछिएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको...