कार्तिकभित्र ठेक्का लगाइसक्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्तिकभित्र ठेक्का लगाइसक्न सचिवहरूलाई निर्देशन दिएका छन् । देशका विभिन्न भन्सार र राजश्व कार्यालयको अवस्था बुझेर फर्किएका मन्त्री महतले साउन १५ देखि नै समयसीमा...