मन्त्री घिसिङले भने : ‘कर्मचारीका कारण ठेक्का रुग्ण भए’
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कर्मचारीका कारण पनि ठेक्का रुग्ण भएको बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौँमा...