रुसी सेनामा भएका नेपाली फिर्ताको माग गर्दै डा. गोविन्द केसीले राजदूतलाई बुझाए ज्ञापन पत्र
काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले रुसी सेनामा भएका नेपालीहरू फिर्ता ल्याउन माग गर्दै नेपालका लागि रुसका राजदूतलाई ज्ञापन पत्र बुझाएका छन् । रुसी सेनामा नेपालीको भर्ती...