सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका विवाद र असन्तुष्टि सडकमा हुने भाषण तथा भेला मार्फत समाधान गर्न नसकिने बताएका छन्। उनका अनुसार सत्तामा रहँदा होस्...