२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. चन्द्र भण्डारीले-‘गलत गर्ने सबैलाई कारबाही हुनुपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले मन्त्रिपरिषद्को निर्णयको नाममा भएका सबै गलत काममा कारबाही हुनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोपछि सञ्चारकर्मीसँगको कुराकानीमा भण्डारीले सबै गलत काममाथि कारबाही हुनु पर्ने बताएका हुन् ।

‘सत्ताको रापतापमा मुलुक र जनतालाई घटना हुने काम गर्न हुँदैन भन्ने सबैले बुझ्नुपर्‍यो । अहिले माधवकुमार नेपाल पर्नुभयो । गल्ती त धेरैले गरेका छन्,’ उनले भने, ‘मन्त्रिपरिषद्को निर्णय हो भनेर मुलुक र जनतालाई घाटा हुने जे पनि काम गर्न पाइँदैन ।’

सत्ताको आडमा धेरैले गलत काम गरेको भन्दै उनले ती सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए । ‘कारबाही सबैलाई हुनुपर्छ । एउटालाई मात्र होइन,’ उनले थपे, ‘जेल पनि ठूलो बनाउनुपर्‍यो ।’

उनले योग्य भन्दा आफ्ना मान्छे खोज्ने प्रवृत्तिका कारण सबै क्षेत्र राजनीतिकरण भएको बताए ।