सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो : डा. प्रकाशशरण महत
चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्ता साझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । यहाँ आज पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता डा. महतले संघीय,...