बाह्य र आन्तरिक अर्थतन्त्रको सूचकलाई सुधार्ने गरी बजेट ल्याइने (पूर्णपाठ)
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रतिनिधि सभामा पेश गरेका छन् । बाह्य र आन्तरिक अर्थतन्त्रको सूचकलाई एकैचोटी सुधार देखिने गरी...